जनस्वास्थ्य सरोकार, काठमाडौं । उप—प्रधानमन्त्री इश्वर पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव कोइराला, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठ एवं ओम्नी ग्रुपका सञ्चालक बिरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।
चीनबाट मेडिकल उपकरण आयात गर्दा ब्यापक भ्रष्टाचार गरेको आरोपमा निजहरुमाथि कारवाहीको माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सो उजुरी दर्ता गराउनुभएको हो ।
उजुरीमा निजहरुले आफू विरुद्दको प्रमाण मेटाउन सक्ने हुँदा निजहरुलाई तत्काल हिरासतमा लिएर गम्भीर छानबिन गरी मुद्दा दायर गर्न समेत माग गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
