जनस्वास्थ्य सरोकार । विश्व महामारीको रुपमा देखिएको कोरोना भाइरस (कोभिड—१९) को संक्रमण भारतमा पनि तीब्र बन्दै गएको छ । एकै दिन भारतमा ४९ जनाको मृत्यु भएको छ ।
भारतमा कोभिड—१९ बाट मृत्यु हुने संख्या २२७ पुगेको छ । (श्रोतःओल्र्डवमिटर्स डट इन्फो)भारतमा १२ घण्टामा ३३० नयाँ संक्रमित थपिएका छन् । यो सँगै भारतमा अहिले संक्रमितको संख्या ६७४२ पुगेको छ । यसमध्ये ६४५ जना निको भएर हस्पिटलबाट डिस्चार्ज भएका छन् । भारतमा कोरोनाको संक्रमण सबैभन्दा बढी महाराष्ट्र, तमिलनाडु र दिल्लीमा भएको जनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
