यसमध्ये ज्यानगुमाउनेहरुको संख्या १०२,७३४ बाट बढेर १०८,८२८ पुगेको छ । एकदिनमा ६,०९४ जनाको ज्यान गएको छ । यो त संक्रमित र ज्यान गुमाउनेहरुको संख्या हो । तर ज्यान बच्नेहरुको संख्या पनि कम छैन । एक दिनमा २७,७०४ जना कोरोना निको भएर हस्पिटलबाट डिस्चार्ज भएका छन् । हिजो हस्पिटलबाट डिस्चार्ज हुने ३७६,३२७ संख्या बढेर आज ४०४,०३१ पुगेको छ ।जनस्वास्थ्य सरोकार, काठमाडौं । विश्वव्यापी महामारीको रुपमा देखिएको कोरोना भाइरस (कोभीड—१९) बाट २१० देशमा एकैदिन ८१ हजार संक्रमित भएका छन् । हिजो यही समयमा संक्रमित हुनेको संख्या १,६९९,६३१ भएकोमा यो समाचार तयार पार्दा सम्म १,७८०,३१५ पुगेको छ ।
विभिन्न तथ्यांक निकाल्ने संस्था वल्र्डओ मिटर्स डट इन्फोले हामीले यो रिपोर्ट तयार पार्दासम्म अपडेट गरेको तथ्यांकले कारोना संक्रमितमध्ये १,२१६,८६४ को अवस्था मध्यस्तरकोको छ भने ५०,५९२ को सिकिस्त अवस्थामा उपचार भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, चैत ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६

जनस्वास्थ्य सरोकार, काठमाडौं । विश्वव्यापी महामारीको रुपमा देखिएको कोरोना भाइरस (कोभीड—१९) बाट २१० देशमा एकैदिन ८१ हजार संक्रमित भएका छन् । हिजो यही समयमा संक्रमित हुनेको संख्या १,६९९,६३१ भएकोमा यो समाचार तयार पार्दा सम्म १,७८०,३१५ पुगेको छ ।