जनस्वास्थ्य सरोकार, काठमाडौं । दक्षिण कोरियास्थित गैर आवासीय नेपाली संघ समन्वय परिषद्ले ४००० पिसिआरको रिएजेन्ट्स् र करिब ५ सय पिपिई नेपाल सरकारलाई उपलब्ध गराएको छ ।
सो सहयोग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उपलब्ध गराएको मन्त्रालया प्रवक्ता डा. विकास देवकोटाले जानकारी गराउनुभयो नेपाल सरकारका स्वास्थ्य सचिव यादव प्रसाद कोइराला मार्फत सरकारलाई सो सामान हस्तान्तरण गरिएको थियो ।
प्रकाशित मिति: आइतबार, चैत ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
