चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वका २१० देशमा फैलिसकेको छ । हाम्रो देश नेपालमा अहिलेसम्म १६ जना कोरोना संक्रमित भएका छन् । तिमध्ये एकजना उपचार भएर घर फर्किसकेका छन् भने उपचाररत १३ जना संक्रमितमध्ये ५ जना धनगढीस्थित सेति प्रादेशिक अस्पताल, २ जना बागलुङ, ३ जना जनाको बीरगञ्जस्थित नारायण उपक्षेत्रीय अस्पताल, २ जनाको काठमाडौंको शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, १ जनाको रौतहटको गौर र २ जनाको पाटन हस्पिटलमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको छ । विभिन्न तथ्यांक निकाल्ने संस्था वल्र्डओ मिटर्स डट इन्फोले हामीले यो रिपोर्ट तयार पार्दासम्म अपडेट गरेको तथ्यांकले कोरोना संक्रमितमध्ये १,३४२,४९१ को अवस्था सामान्य छ भने ५१,६०३ को सिकिस्त अवस्थामा उपचार भइरहेको छ ।जनस्वास्थ्य सरोकार, काठमाडौं । विश्वमा कोरोना भाइरस (कोभीड—१९) बाट संक्रमित हुनेको संख्या १,९९९,७६४ पुगेको छ । यसमध्ये १२६,७३८ जनाले ज्यान गुमाइसकेका छन् भने निको भएर घर फर्कनेहरुको संख्या ४७८,९३२ पुगेको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६

जनस्वास्थ्य सरोकार, काठमाडौं । विश्वमा कोरोना भाइरस (कोभीड—१९) बाट संक्रमित हुनेको संख्या १,९९९,७६४ पुगेको छ । यसमध्ये १२६,७३८ जनाले ज्यान गुमाइसकेका छन् भने निको भएर घर फर्कनेहरुको संख्या ४७८,९३२ पुगेको छ ।