जनस्वास्थ्य सरोकार । अमेरिकामा कोरोना भाइरस (कोभिड १९) संक्रमितहरुको संख्या ६१४,२११ पुगेको छ । अमेरिकामा भएको ३,०६५,०१९ को कोरोना परीक्षण भइसकेको छ । विभिन्न तथ्यांक निकाल्ने संस्था वल्र्डओ मिटर्स डट इन्फोले हामीले यो रिपोर्ट तयार पार्दासम्म अपडेट गरेको तथ्यांकले कोरोनाबाट अमेरिकामा २६,०६४ को ज्यान गएको छ ।
अमेरिकाको न्युयोर्क शहरमा मात्र २०३,१२३ व्यक्ति कोरोना संक्रमित भएका छन् भने १०,८३४ ले ज्यान गुमाएका छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
