जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा थप एक जनामा कोरोना भाइरस (कोभिड १९) देखा परेको छ ।
दुईजना निको भएर अस्पतालबाट डिस्चार्ज भएकै दिन बैशाख ५ गते नेपालमा थप एक जनामा मा कोभिड १९ (कोरोना भाइरस) संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारिक वेवसाइटमा अध्यावधिक गरेको तथ्यांकमा जनाइएको छ ।संक्रमित व्यक्ति ६५ वर्षीय पुरुष भएको र उनको ठेगाना र विवरण खुलाइएको छैन । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
