
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उदयपुरका आठजना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा तीन गरेर ११ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा संक्रमिको संख्या ४२ पुगेको छ। मंगलबारसम्म पाँचजना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा एकै दिन ११ जनामा कोरोना पुष्टि भएको छ। मंगलबार एकै दिन ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
