जनस्वास्वास्थ्य सरोकार, नयाँ दिल्ली । भारतमा कोरोना भाइरस (कोभिड १९) संक्रमितहरुको संख्या २१ हजार ७९७ पुगेको छ र मर्नेहरुको संख्या बढेर ६८१ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।भारतमा सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्र हो जहाँ संक्रमितको संख्या ५ हजार ६५२ पुगेको छ । महाराष्ट्रमा मृत्यु हुनेहरुको संख्या २६९ पुगेको छ । दोस्रो स्थानमा गुजरात छ जहाँ संक्रमणको संख्या २४०७ रहेको छ । यहाँ १०३ जनाको मृत्यु भइसकेको छ । राजधानी दिल्लीमा २२४८ जना संक्रमित भएका छन् । यहाँ मृत्यु हुनेहरुको संख्या ४८ पुष्टि भइसकेको छ ।
भारतमा अहिलेसम्म ४ हजार ३ सय ७६ जनामा कोरोना निको भएको छ । हालसम्म भारतमा ५ लाख ५४२ जनाको कोरोना परीक्षण गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
