जनस्वास्थ्य सरोकार, काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेका सनसिटी अपार्टमेन्टका ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिलाले पनि कोराना जितेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, उनीहरुको कोरोना रिपोर्ट नेगेटिभ आएपछि आज नै अस्पतालबाट डिस्चार्ज गरिएको हो । यो सँगै नेपालमा कोरोनालाई जितेर डिस्चार्ज हुनेहरुको संख्या ९ पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
