जनस्वास्थ्य सरोकार, बागलुङ । बागलुङको धौलागिरी अस्पतालमा उपचाररत कोरोना संक्रमित १९ वर्षीया युवतीको कोरोना परीक्षणको पाँचौ रिपोर्ट नेगेटिभ आएको छ ।
बागलुङ नगरपालिका ४ कुँडुलेकी १९ वर्षीया युवतीको यसअघिको चारवटा रिपोर्ट पोजेटिभ देखिएको थियो । धौलागिरी अञ्चल अस्पताल बागलुङका प्रमुख शैलेन्द्र बिक पोखरेलका अनुसार, बिहीबार पोखरामा गरिएको स्वाब परीक्षणमा नतिजा नेगेटिभ आएको हो । अब शुक्रबार पुनः स्वाब पठाइने र त्यो रिपोर्ट पनि नेगेटिभ आएमा अस्पतालबाट डिस्चार्ज गरिनेछ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
