जनस्वास्थ्य सरोकार काठमाडौं । भोजपुरका एक युवामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । जिल्लाका २६ वर्षीय पुरुषमा बिहीबार कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि बिहीबार नै १४ वर्षीय बालक र ५५ वर्षीय महिलामा कोरोना पोजिटिभ देखिएको मन्त्रालयले पुष्टि गरिसकेको छ । आजमात्र ३ जनामा कोरोना पुष्टी भएको छ ।यो सँगै मुलुकमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । बिहीबारसम्ममा १० जना डिस्चार्ज भएका छन् । अन्य ३८ जनाको देशका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । प्रदेश नम्बर १ मा मात्र कोरोना संक्रमितको संख्या २९ पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
