जनस्वास्थ्य सरोकार, काठमाडौं । झापाका ६२ वर्षीय पुरुषमा कोरोना भाइरस (कोभिड—१९) पुष्टि भएको छ । धरानको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार गरिएको परीक्षणमा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल उनको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।
यो सँगै मुलुकमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । यीमध्ये ११ जना व्यक्तिको कोरोना निको भएको छ । हाल ३८ जनाको देशका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, अहिलेसम्म आरडीटी विधिबाट ३८ हजार ८९ र पीसीआर विधिबाट ९ हजार ४०७ गरी जम्मा ४७ हजार चार सय ९६ जनाको नमुना परीक्षण भएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
