जनस्वास्थ्य सरोकार, बीरगञ्ज । झापामा थप १ जना ५० वर्षका व्यक्तिमा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ । हाल उनको कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको र स्वास्थ्यवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै मुलुकमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । यसअघ आज नै वीरगन्ज महानगरपालिका वडा नम्बर २ र ३ का दुई पुरुषमा पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो ।
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६

