जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाव परीक्षणमा थप तीन जना पुरुषमा कोभिड १९ पोजेटिभ भेटिएको छ । यो सँगै मुलुकमा कोभिड १९ कोरोना भाइरस संक्रमितको संख्या ५७ पुगेको छ ।
नारायणी अस्पतालका अनुसार, बाराका दुई जना र पर्साका एक जनामा कोभिड १९ पोजिटिभ देखिएको हो । उनीहरुको उमेर क्रमश ५०, ४६ र ३१ वर्षको छ । उनीहरुको वीरगन्जबाट स्वाब संकलन गरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।हालसम्मका कोभिड १९ संक्रमित भएकामध्ये १६ जना उपचारपछि घर फर्किसकेका छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
