जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा कोभिड—१९ कोरोना संक्रमितहरुको संख्या ५९ पुगेको छ । शुक्रबार मात्र रुपेन्देहीका २५ वर्षीय र नेपालगञ्जका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पोजेटिभ भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार, उनीहरु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ र उनीहरु स्वास्थ्यकर्मीहरुको निगरानीमा रहेका छन् ।हालसम्म मुलुकमा १६ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । अन्य मुलुका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
