जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा प्रा.डा प्रेम ज्ञवाली लाई नियुक्त गरेको छ । डा. ज्ञवालीलाई मन्त्रीपरिषद्ले चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्ती गरेको हो । यसअघि दुई कार्यकाल नेतृत्व गरेका डा. पुकारचन्द्र श्रेष्ठको कार्यकाल गत १७ गते सकिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
