जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा कोरोना संक्रमितको संख्या एकैदिन ५७ जना भेटिएपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जान जारी भएका सबै सवारी पास रद्ध गरेको छ । आगामी बिहीबारबाट लागू हुने मंगलबार गृहले सो निर्णय गरेको हो ।
उपत्यकामा कार्यरत सरकारी कर्मचारीलगायत बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध सबैलाई सवारी पास अनिवार्य गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६

