जनस्वास्थ्य सरोकार, काठमाडौं । काभ्रे जिल्लाको धुलिखेलमा गरिएको कोभिड १९ परीक्षणमा नेपालगञ्ज ९ का ३६ वर्षीय पुरुष र काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका एक जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ताका अनुसार, काभ्रेको धुलिखेल अस्पतालको प्रयोगशालामा र टेकुमा गरिएको पिसिआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । हाल उनीको स्वास्थ्यवस्था सामान्य रहेको छ । अब मुलुकमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
