जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा शनिबार बिहान ६ जना कोभिड १९ संक्रति पुष्टि भएको छ । यो सँगै मुलुकमा संक्रमितहरुको संख्य २७३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा ६ जना नयाँ संक्रमित थपिएका हुन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको सो परीक्षणको नतिजा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान १० बजे अध्यावधिक गरेको हो ।
नेपालमा अहिलेसम्म पीसीआर विधिबाट २३ हजार ९ सय १४ नमुना संकलन गरी कोभिड १९ परीक्षण गरिएको छ ।
कतिपय आरडिटीमा पोजेटिभ देखिएकाहरुलाई पिसिआर विधिबाट गरिएको नमुना परीक्षणमा संक्रमण पुष्टि भएका छन् । हालसम्म आरडीटी विधिबाट ६३ हजार ८५ जनाको नमुना परीक्षण गरिएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
