जनस्वास्थ्य सरोकार, भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएका ६ वटा डायलाईसिस मेसिन कोभिड—१९ संक्रमित बिरामीहरुलाई छुट्याइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, कोभिड—१९ सँग सम्बन्धित संक्रमित मिर्गौला फेल भएका बिरामीहरुका लागि वेड छुट्याएर राख्ने र उनीहरुको परीक्षणको बन्दोबस्त मिलाउने व्यवस्थापन पनि गरिएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
