जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा थप ३ जनामा कोभिड १९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, थपिनेमा दुई जना मोरङ र एकजना धनकुटाका रहेका छन् । यो सँगै मुलुकमा कोरोना संक्रमितहरुको संख्या २९५ पुगेको छ । जसमध्ये दुई जनाको मृत्यु भएको छ भने ३६ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । मोरङका ३५ वर्षीय पुरुष र २९ वर्षीय महिला र धनकुटाका ३४ वर्षीया महिला रहेका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
