जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले लकडाउन आगामी जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
आइतबर बेलुका बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो । सरकारले पहिलोपटक गत चैत्र ११ गतेदेखि १८ गतेसम्म लकडाउन गरेको थियो । त्यसपछि पटक पटक लकडाउनको समय सिमा थप्दै आएको छ । पछिल्लो पटक थप गरेको लकडाउनको समय सिमा भोलि ५ गते सकिदै थियो ।
हाल मुलुकमा मुलुकमा २९५ पुगेको छ । त्यसमध्ये २ जनाको ज्यान गइसको छ भने ३६ जना निको भएका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
