जनस्वास्थ्य सरोकार, बाँके । बाँके जिल्लाको नरैनापुरस्थित क्वारेन्टाइनमा रहेका ४७ नोबेल कोरोना भाइरस पुष्टि भएको छ । सोमबार भेरी अस्पतालमा रहेको प्रयोगशालामा गरिएको पिसिआर विधिबाट गरिएको परीक्षणमा ४७ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
१९२ जनाको परीक्षण गर्दा ४७ जनाको पोजिटिभ आएको हो । नोबेल कोरोना देखिएका अधिकांश व्यीक्त भारतबाट फर्किएका व्यक्ति हुन् ।
प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
