जनस्वास्थ्य सरोकार, नेपालगन्ज । नेपालगन्जका २१ जना कोभिड १९ कोरोना भाइरस संक्रमित निको भएर घर फर्केका छन् । यो सँगै नेपालमा कोभिड १९ कोरोना भाइरस जित्नेको संख्या ७० पुगेको छ ।
बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष आइसोलेसनमा रहेका २७ जना कोरोना संक्रमितमध्ये २१ जनाको दोस्रो रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो ।आज कोभिड १९ निको भएर फर्कने व्यक्तिहरु २१ देखि ६० वर्षसम्म उमेर समूहका रहेका छन् । अन्यको अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
