जनस्वास्थ्य सरोकार, काठमाडौं । कोभिड १९ कोरोना भाइरसको महामारीको अग्रपङ्तीमा कार्यरत चिकित्सकहरुलाई औषधि कम्पनिहरुद्धारा सहयोग गर्ने क्रम जारी छ ।
सोही क्रममा चर्चित स्पाइन सर्जन डा. गौरवराज ढकालको पहलमा लोमस फर्मास्युटिकल्सले राट्रिय ट्रमा सेन्टरमा कार्यरत डाक्टरहरुलाई सेनिटाइजर प्रदान गरेको छ । ट्रमा सेन्टरमा आयोजित कार्यक्रममा लोमसका प्रबन्धक परशुराम भट्टराइले ति स्वास्थ्य सामाग्रीहरु प्रदान गर्नुभएको थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
