नेपालमा ६८२ संक्रमित पुग्दा कोरोना जित्नेहरुको संख्या १ सय १२
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार मात्र ८९ जना एकैदिन कोरोना संक्रमित पुष्टि भएको जानकारी गराएको छ । यो सँगै कोभिड १९ संक्रमितहरुको सख्या ६८२ पुगेको छ । जसमा पुरुषको संख्या ६०२ र महिलाको संख्या ८० रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अछाम,बर्दिया र पर्सामा थप ७ जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो । यसअघि बिहान मन्त्रालयले ७२ संक्रमित भएको पुष्टि गरेको थियो ।
हालसम्म ५१ हजार ६४२ पिसिआर विधि र ९५ हजार १९२ आरडिटी विधिबाट कोभिड १९ परीक्षण भएको छ ।
क्वारेन्टाइनमा ४६ हजार २९ रहेका छन् ।

आजमात्र २५ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै मुलुकमा कुल १ सय १२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज भएकाहरुमा पुरुष ८३ जना र महिला २९ जना रहेका छन् ।संक्रमितमध्ये ४ जनाको कोरोनाबाट ज्यान गएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६