जनस्वास्थ्य सरोकार, काठमाडौँ — सरकारले लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप गर्दै सो निर्णय गरेको हो ।
मुलुकमा सरकारले चैत ११ गतेदेखि लकडाउन शुरु गरेको थियो । पटपटक पटक थप्दै आएको सरकारले पछिल्लो लकडाउनको समयसिमा जेठ २० गते समाप्त हुँदै थियो । कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि सरकारले लकडाउन लम्व्याउने निर्णय गरेको जनाइएको छ । यसैगरी असार १६गतेसम्म विमानस्थल बन्द गर्ने पनि सरकारले निर्णय गरेको छ ।
प्रकाशित मिति: शनिबार, जेठ १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
