जनस्वास्थ्य सरोकार, काठमाडौं । प्रशुति गृहबाट तानिएका प्रशुति तथा स्त्री रोग विशेषज्ञ डा. जागेश्वर गौतमलाई स्वास्थ्य मन्त्रालयको प्रवक्ता र समन्वय महाशाखाको जिम्मेवारी सुम्पिएको छ । परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालका निर्देशक डा. गौतमलाई स्वास्थ्य मन्त्री भानुभक्त ढकालले प्रशुति गृहबाट मन्त्रालय सरुवा गर्नुभएको थियो ।
मन्त्री ढकालले आज उहाँलाई मन्त्रालयको प्रवक्ता र समन्वय महाशाखाको जिम्मेवारी दिनुभएको छ भने हाल प्रवक्ताको रुपमा कार्यरत डा. विकास देवकोटाले गुणस्तर मापन महाशाखाको जिम्मेवारी पाउनुभएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
