जनस्वास्थ्य सरोकार, सुर्खेत । आज कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अनवेषण प्रयोगशाला केन्द्र सुर्खेतमा भएको परीक्षणमा मंगलवार थप ९ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा।लक्ष्मीनारायण तिवारीले जानकारी दिए । थपिएका संक्रमितमध्ये दैलेखका ५ र सुर्खेतका ४ जना जसमा १ महिला र ८ जना पुरुष रहेको छन् । यो सँगै कर्णालीमा संक्रमितको संख्या १ हजार ८६ पुगेको छ ।
प्रकाशित मिति: मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
