जनस्वास्थ्य सरोकार, काठमाडौँ । भारतमा एकैदिन झण्डै १३ हजार नयाँ संक्रमित थपिएका छन्। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ एकैदिन १२ हजार ८ सय ८१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै भारतमा कोरोना संक्रमितको संख्या ३ लाख ६६ हजार ९ सय ४६ पुगेको छ भने हालसम्म १२ हजार २३७ जनाको मृत्यु भइसकेको छ । भारतमा १ लाख ९४ हजार संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्।
यसैगरी गत २४ घण्टामा ३ सय ३४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। कोरोना संक्रमित धेरै हुने देशहरुमध्ये अमेरिका, ब्राजिल र रुसपछि भारत रहेको छ ।
प्रकाशित मिति: बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
