जनस्वास्थ्य सरोकार, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम) का नव नियुक्त डीन प्रा.डा . दिव्यासिंह शाहले पदवहाली गर्नुभएको छ । मुख्य कार्यालयको मुल गेटमा विद्यार्थीहरुले ताला लगाएपछि उहाँले दिउँसो मोहेगो भवनमा रहेको अस्थायी कार्यालयमा गएर पदवहाली गर्नुभएको डीन कार्यालयका प्रशासन प्रमुख बैकुन्ठ थपलियाले जानकारी दिनुभयो । उहाँका अनुसार पदवहाली समारोहमा सबै विभागीप्रमुख, फ्याकल्टी, अस्पतालका निर्देशक, मेट्रोन लगायतका पदाधिकारीको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
