जनस्वास्थ्य सरोकार, दाङ । वनबाट ल्याएको विषालु च्याउको तरकारी खाँदा दाङको तुलसीपुरमा ५ जना बिरामी भएका छन् । बिरामी हुनेमा तुलसीपुर उपमहानगरपालिका–८ गहतेखोलाका ६९ वर्षीय सत्य पुन, उहाँकी श्रीमती ६१ वर्षीया मैती पुन, तुलसीपुर –५ निवासी छोरी भोला पुन, नातिहरु ११ वर्षीया विशाल पुन र १५ वर्षीय लित पुन रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जनाएको छ ।
अस्पतालका अनुसार सत्य पुनकी श्रीमती मैती पुनको अवस्था गम्भीर छ । उनीहरुले वनबाट ल्याएको च्याउ आइतबार साँझ पकाएर खाएका थिए ।
प्रकाशित मिति: सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
