जनस्वास्थ्य सरोकार, काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका ४ जना चिकित्सकहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पताल बन्द गरिएको छ । अस्पताल निर्देशक मंगल रावलले सर्वसाधारणहरुमा कोरोनाको जोखिम बढ्ने भएकाले आकस्मिकबाहेक अन्य सबै सेवा बन्द गरिएको जानकारी दिए । ‘कोभिड १९ को रोकथामका लागि गरिनुपर्ने सम्पूर्ण नियमहरू पालना गर्न अनुरोध गर्दै यस विषम परिस्थितिमा प्रत्येक नागरिकले धैर्यतापूर्वक संयमता अपनाउनु हुन अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ । उनले अन्य कर्मचारीहरुको पिसिआर टेष्ट गरिने र क्न्ट्र्क्ट ट्रसिङको काम पनि भइरहेको बताएका छन् ।
प्रकाशित मिति: बुधबार, असार १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
