जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घन्टामा देशभरका २२ प्रयोगशालामा गरिएको परीक्षणमा तीन सय १६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार भएको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म संक्रमितको संख्या १३ हजार पाँच सय ६४ पुगेको जानकारी दिए । २४ घन्टामा २२ प्रयोगशालामा ४७११ जनाको नमुना परीक्षण भएकाे उनले जानकारी दिए । हाल क्वारेन्टाइनमा ५३ हजार ७० जना र संक्रमित भई आइसोलेसनमा बस्नेको संख्या १० हजार तीन सय ४१ जना रहेको गौतमले बताए ।
प्रकाशित मिति: मंगलबार, असार १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
