जनस्वास्थ्य सरोकार, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ४५ दिनको शिशुको कोरोना संक्रमणका कारण बुधवार साँझ निधन भएको छ। म्याग्दीका शिशुलाई करिब दुई साता अगाडि अस्पताल भर्ना गरिएको शिक्षण अस्पतालका कार्यकारी निर्देशक डाक्टर रोहित पौडेलले जानकारी दिनुभयो । जन्मजात स्वासप्रस्वासको समस्या रहेका शिशुमा केही दिन अघिमात्र संक्रमण पुष्टि भएको त्रिवि शिक्षण अस्पताल कोरोना ब्यवस्थापन समितका संयोजक सन्तोष कुमार दासले जानकारी दिनुभयो । मृतक शिशुका आमा, बुबा र फुपुको नमुना संकलन गरी परीक्षणको काम भइरहेको उहाँको भनाई छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ।
प्रकाशित मिति: बिहीबार, असार १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
