जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं उपत्यकामा आज (बिहीबार) ठूलो संख्यामा कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं जिल्लामा २८, ललितपुरमा २, भक्तपुरका २ जनामा कोरोना संक्रमण फेला परेको जानकारी दिएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएका ४७३ जनामध्ये ३२ जना काठमाडौं उपत्यकाका हुन् । आज थपिएका ४७३ जनामध्ये १०९ महिला र ३६४ पुरुष रहेका छन् । हिजो (बुधबार) काठमाडौं १७ जनामा कोरोना भाइरस संक्रमण भएको थियो ।
प्रकाशित मिति: बिहीबार, असार १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
