जनस्वास्थ्य सरोकार, काठमाडौँ । । भारतले कोरोना भाइरसविरुद्धको भ्याक्सिन अगस्ट १५ तारिखमा लन्च गर्ने तयारी गरेको छ । भ्याक्सिन तयार भएको र यसलाई आगामी अगस्ट १५ तारिखका दिन लन्च गरिने तयारी भएको खबर नवभारत टाइम्सले प्रकाशित गरेको छ।
भारतले आफ्नो स्वतन्त्रता दिवसको दिनको अवसरमा भ्याक्सिन लन्च गर्न लागेको हो । त्यस दिनदेखि आफूलाई कोरोनामुक्त घोषित गर्ने सम्भावनाको तयारी समेत गरेको पत्रिकाले उल्लेख गरेको छ।
यो भ्याक्सिन इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले हैदरवादस्थित भारत बायोटेक इन्टरनेसनल लिमिटेड बीबीआईएलसँग मिलेर बनाएको हो। भ्याक्सिनको नाम ‘बीबीभी१५२’ कोभिड भ्याक्सिन राखिएको छ। एजेन्सी
प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
