जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु भएको छ । उनको गएराती मृत्यु भएको अस्पतालले जनाएको छ । उनको मृत्यु पछि गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ आएको अस्पतालले दाबी छ । २७ वर्षिय ती पुरुष भिमसेन गाउँपालिका–२ गोर्खाका हुन् ।
गत असार २० गते आफ्नै घरमा पासो लगाई आत्महत्या प्रयास गरेका ती युवकको थप उपचारका लागि पाटन अस्पताल ल्याईएको थियो । उनको उपचारको क्रममा हिजो बेलुकी मृत्यु भएको अस्पतालले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असार २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
