जनस्वास्थ्य सरोकार, काठमाडौं। अस्पताल भर्ना भएका केही बिरामीहरूमा कोरोना भाइरस संक्रमण देखिएपछि शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारीको ओपीडी सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ।
अस्पताल प्रशासनले सूचना निकालेर अर्को सूचना जारी नभएसम्मका लागि आजदेखि लागू हुने गरी ओपीडी सेवा बन्द गरिएको जानकारी गराएको छ। अस्पतालले आकस्मिक सेवालाई भने जारी नै राखेको छ।
केही दिनअघि गरिएको पीसीआर परीक्षणमा गंगालाल अस्पतालमा उपचाररतमध्ये सातजनाको कोभिड-१९ नतिजा पोजिटिभ आएको बताइएको छ।
प्रकाशित मिति: मंगलबार, असार २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
