जनस्वास्थ्य सरोकार, बैतडी। बैतडीबाट २०३ जना कोरोना संक्रमित ‘डिस्चार्ज’ भएका छन् । डिस्चार्ज गरिएकामा अधिकांश कोरोनाको पुनः परीक्षण नगरिएका रहेका छन् । जिल्लामा २८२ जनामा कोरोना पुष्टि हुँदा ७९ जनामात्रै स्थानीय तहले बनाएका ‘क्वारेन्टिन’मा तथा ‘आइसोलेसन’मा बसेका छन् । बाँकी २०३ जना संक्रमितलाई डिस्चार्ज गरिएको हो ।
जिल्लाको पञ्चेश्वर गाउँपालिकामा सबैभन्दा बढी ५० जना संक्रमित रहेका छन् । शिवनाथ गाउँपालिकाका ४८ जनामा कोरोना पुष्टि भएकोमा सबै घरमै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
दोगडाकेदार गाउँपालिकामा पनि ४३ जनामा कोरोना पुष्टि हुँदा सबैलाई यसअघि नै ‘होम’ आइसोलेसनमा पठाइसकिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, असार २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
