जनस्वास्थ्य सरोकार, काठमाडौँ । संयुक्त राज्य अमेरिका र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) औपचारिक रुपमा अलग हुने भएको छ। अमेरिका आफू अलग हुने जानकारी संयुक्त राष्ट्रसंघलाई औपचारिक रुपमा गराइसकेको जनाइएको छ । अमेरिकाले यसबारे संयुक्त राष्ट्रसंघलाइ ६ जुलाईमा जानकारी दिएको राष्ट्रसंघ पुष्टि गरेको छ । उक्त प्रक्रिया पूरा हुन एक वर्षको समय लाग्न सक्ने अनुमान गरिएको छ।
राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनमाथि कोरोना महामारीलाई प्रभावकारी तरिकाले नियन्त्रण गर्न नसकेको र चीनको इशारामा डब्ल्यूएचओ चलेको आरोप लगाएका थिए ।ट्रम्पले मे महिनामा नै डब्ल्यूएचओसँग अलग हुने घोषणा गरेका थिए ।विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रसले ट्रम्पलाई रकम नरोक्न समेत अपिल समेत गरेका थिए । बिमंरा अनुरोध पश्चात पनि ट्रम्पले आफ्नो निर्णय परिवर्तन गरेनन् । एजेन्सी
प्रकाशित मिति: बुधबार, असार २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
