जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले कोरोना सङ्क्रमणको दर कम भएकाेले परीक्षण घटाइएको जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले विदेशबाट आउनेहरु घटेको, क्वरेण्टीनमा सङ्ख्या रित्तिँदै जान थालेको, सङ्क्रमितहरु निको भइरहेका जस्ता कारणले परीक्षण घटाइएको बताउनुभयो ।
दैनिक १० हजार जनाको पीसीआर परीक्षण गर्ने क्षमता रहेकोले आवश्यक परेमा दैनिक १० हजार जनाको परीक्षण गरिने प्रवक्ता गौतमले बताउनुभयो ।
साथै काठमाण्डाैमा तीन हजार जनाको परीक्षण गर्दा जम्मा तीन जनामा मात्रै काेराेना भाइरसकाे सङ्क्रमण देखिएकोले सङ्क्रमणको दर घट्दै गएको देखिएको पनि उहाँको दाबी छ ।
प्रकाशित मिति: बिहीबार, साउन १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
