जनस्वास्थ्य सरोकार, बाँके । बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
अस्पतालले आज (शुक्रबार) विज्ञप्ति जारी गर्दै विभिन्न जिल्लाका गरी थप २८ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो । आज संक्रमण पुष्टि हुनेहरुमा १० जना बर्दियाका, ५ जना दाङका र १३ जना रोल्पाका रहेका छन्।
अस्पतालका अनुसार गत २४ घण्टामा २५० जनाको नमूना संकलन गरी पीसीआर परीक्षण गर्दा २८ जनामा कोरोना संक्रमण देखिएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
