जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले करार सेवाबाट हटाएका ५९ स्वास्थ्यकर्मीहरुलाई पुनः जागिरमा फर्काएको छ । शुक्रबार अस्पताल प्रसासन र कर्मचारी युनियनबीच भएको वार्तामा स्वास्थ्यकर्मीहरुलाई पुन. जागिरमा राख्ने सहमति भएको हो । नेपाल मेडिकल कलेज कर्मचारी बोर्डका अध्यक्ष दिनेश पोखरेलले अस्पतालले करार सेवाबाट निकालेको ५९ स्वास्थ्यकर्मीलाई पुनः जागिरमा राख्ने सहमति अस्पतालले गरेको जानकारी दिनुभयो । साउन १ गतेबाट लागु हुने गरी सो अस्पतालले ५९ जना स्वास्थ्यकर्मीलाई जागिरबाट हटाएको थियो ।
प्रकाशित मिति: शुक्रबार, साउन २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
