जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल नेत्र ज्योति संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
सोमबार संघका अध्यक्ष प्रा. डा. चेतराज पन्तले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई ७ लाख ७ हजार मूल्य बराबरको १०१ थान आइआर थर्मोमिटर हस्तान्तरण गर्नुभएको हो ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सहयोगी हुने भन्दै स्वास्थ्य सामग्री सहयोग गरिएको संघले जनाएको छ । सो अवसरमा संघका कार्यक्रम निर्देशक शैलेश कुमार मिश्र लगायका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
प्रकाशित मिति: सोमबार, साउन ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६
