जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको ज्यान गएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सर रोगको उपचार गराईरहेका महोत्तरी गाँउपालिका महोत्तरीका ६४ बर्षीय पुरुषको मंगलबार मृत्यु भएको अस्पतालले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालका अनुसार मृत्यु भएका पुरुष क्यान्सरको चौथो स्टेजको बिरामी थिए । केही समय अघि मात्रै उनी भारत घर भएकी आफ्नो छोरीलाई भेटेर फर्केका थिए ।
प्रकाशित मिति: बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६
