जनस्वास्थ्य सरोकार, काठमाडौं। गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश निर्देशनालयले बिहिबार विज्ञप्ति जारी गर्दै थप ५ जनामा कोरोना पुष्टि भएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ सय ५० पुगेको छ । आज संक्रमण पुष्टि हुनेहरुमा म्याग्दीका २ जना, स्याङ्जाका १ जना र कास्कीका २ जना रहेका छन्।
यसैगरी गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या नै १ हजार ९१ पुगेकोछ । यसका साथै गण्डकी प्रदेशमा कोरोना परीक्षणका लागि हिजो मिति साउन ७ सम्म सबै नमुनाको परीक्षण भैसकेको परिक्षणका लागि संकलित कुनैपनि नमुना प्रदेश जनस्वास्थ्य प्रयोगशालामा बिहिबार बिहानसम्म बाँकी नरहेको समेत निर्देशनालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६
