जनस्वास्थ्य सरोकार, काठमाडौं। नेपाल मेडिकल काउन्सिलबाट जारी हुने विभिन्न प्रमाणपत्रका लागि अनलाइन आवेदन दिन मिल्ने भएको छ ।
चिकित्सक तथा सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै काउन्सिलबाट जारी हुने दर्ता प्रमाणपत्र, योग्यता प्रमाणपत्र (इलिजिबिलिटी सर्टिफिकेट), असल चारित्रिक प्रमाणपत्र (गुडस्ट्याण्डिङ सर्टिफिकेट), परिचयपत्र लगायतका प्रमाणपत्र प्राप्त गर्नका लागि अनलाइन मार्फत आवेदन दिनसक्ने व्यवस्था मिलाइएको नेपाल मेडिकल काउन्सिलले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६
