जनस्वास्थ्य सरोकार, काठमाडौँ । उत्तर कोरियामा पहिलोपटक कोभिड–१९ को संक्रमण भेटिएपछि किम जोङ उनले आकस्मिक बैठक आइतवार बोलाएको उत्तरको सरकारी समाचार संस्था केसीएनएले खबर दिएको छ । संक्रमित व्यक्ति काएसोङ शहर हुँदै जुलाई १९ मा उत्तर कोरिया पसेको बताइएको छ । उक्त व्यक्ति तीन वर्षअघि दक्षिण कोरियातिर भागेको बताइन्छ । उसलाई स्वास्थ्य जाँचबुझ गरिएको र क्वारेन्टीनमा राखिएको र उससँग सम्पर्कमा आएका सबैलाई क्वारेन्टीनमा राखिएको बताइएको छ ।
किमले काएसोङ वरपरका क्षेत्रमा एकान्तवासका उपाय कडाइका साथ लागू गर्न आदेश दिएका छन् र उक्त क्षेत्रमा आपतकाल घोषणा गरेका छन् । देशको सेन्ट्रल मिलिटरी कमिसनले संक्रमित व्यक्तिलाई अवैध रूपमा देश प्रवेश गर्न दिनमा जिम्मेवार इकाइको खोजी गर्ने र कठोर दण्ड दिने जनाएको छ ।
प्रकाशित मिति: आइतबार, साउन ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६
